यस गाउँपालिकाको लागि देहाय बमोजिमको पदमा करारमा कर्मचारी पदपुर्ति गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस गाउँपालिकाको कार्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
यही मिति २०७४ साल चैत्र १ गते बिहीवार दिनको ठीक ११ बजे गुल्मीदरबार गाउँपालिकाको कार्यालयमा गाउँ कार्यपालिकाको बैठक राखिएको सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ।धन्यबाद।