(प्रथम पटक प्रकाशित मिति २०७५/०४/१५)
गुल्मीदरबार गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७५/७६ को वार्षिक विनियोजित बजेट सहित केहि महत्वपूर्ण कार्यक्रमहरुको नालिबेलि। धन्यवाद रेशुङ्गा टुडे।
(सूचना प्रकाशित मिति :२०७५/०२ /१८)
अ.न.मी. सेवा करार सम्बन्धी सूचना
गुल्मी जिल्लामै पहिलो पटक स्थानीय तहको आफ्नै आयोजनामा गरिएको।
गुल्मीदरबार गाउँपालिकाको दोस्रो गाउँसभा मिति २०७५/०२/१० गते देखि सुरु, विषयगत समितिका संयोजकबाट विधेयक प्रस्तुत,दफावार छलफल हुदै।