यही मिति २०७४ साल चैत्र १ गते बिहीवार दिनको ठीक ११ बजे गुल्मीदरबार गाउँपालिकाको कार्यालयमा गाउँ कार्यपालिकाको बैठक राखिएको सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ।धन्यबाद।
गुल्मीदरबार गाउँपालिकाको कार्यापालिका सदस्य लगायत कर्मचारिहरु
गुल्मीदरबार गाउँपालिकाको कार्यालय
सूचना प्रबिधि अधिकृत र अनमी सेवाको नतिजा सम्बन्धी सूचना ।
प्रथम ऐतिहासिक गाँउसभामा सहभागी हुदै अध्यक्ष अशोक कुमार थापा, उपाध्यक्ष मीना भन्डारी र प्रमुख प्रशासकीय अधिकृत हरीमाया पौड्याल। साथमा जनसमुदाय।