FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाई २०७४

सार्वजनिक सुनुवाई २०७४

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस गाउँपालिकाको लागि देहाय बमोजिमको पदमा करारमा कर्मचारी पदपुर्ति गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस गाउँपालिकाको कार्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

गुल्मीदरबार गाउँपालिकाको कार्यापालिका को बैठक

यही मिति २०७४ साल चैत्र १ गते बिहीवार दिनको ठीक ११ बजे गुल्मीदरबार गाउँपालिकाको कार्यालयमा  गाउँ कार्यपालिकाको बैठक राखिएको सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ।धन्यबाद।

गुल्मीदरबार गाउँपालिकाको कार्यालय

 

गुल्मीदरबार गाउँपालिकाको कार्यालय

प्रथम ऐतिहासिक गाँउसभा २४ भाद्र २०७४

प्रथम ऐतिहासिक गाँउसभामा सहभागी हुदै अध्यक्ष अशोक कुमार थापा, उपाध्यक्ष मीना भन्डारी र प्रमुख प्रशासकीय अधिकृत हरीमाया पौड्याल। साथमा जनसमुदाय।

Pages