FAQs Complain Problems

बाह्रौ गाउँसभामा जनप्रतिनिधिहरु र कर्मचारीहरुको तस्विर

Read More

वडा नं २ मा फुलेको तोरी खेति

Read More

पुरानो परम्परा जिवितै

Read More

भुवानेपार्क

Read More

जनप्रतिनिधि

सम्पर्क नंः ९८५७०१८२३४
सम्पर्क नंः ९८५७०७४४११
सम्पर्क नंः ९८५७०७४४०७

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
सम्पर्क नंः
९८५७०६७९१२
सूचना अधिकारी
सम्पर्क नंः
९८५७०८५२०९

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु ५००
आवश्यक कागजातहरुः-

सूचकको नागरिकता
दुलहीको नागरिकता वा
जन्म दर्ताको प्रमाणपत्र
नागरिकता नबनेको भए
माइती तर्फको नागरिकता
जोडी फोटो २ प्रति

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु १००
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता
जग्गाधनी प्रमाणपूर्जा
सूचकको नागरिकता

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-

बाबु/आमाको नागरिकताको प्रमाणपत्र
ढाँचा अनुसारको सूचना फाराम

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- COMING SOON
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- चारकिल्ला प्रमाणित दस्तुर रु ५०० (५ कित्ता भन्दा माथी भएमा प्रति कित्ता थप रु १००)
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- coming soon
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वार्षिक रु १० लाखसम्मको रु ५०० वार्षिक रु २० लाखसम्मको रु ७५० वार्षिक रु ३० लाखसम्मको रु १५०० वार्षिक रु १० लाख भन्दा माथीको सिफारिस गर्दा रु २०००
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु २०० अङ्ग्रेजी भाषामा रु ५०० जन्ममिति, नाम थर संशोधन रु २०० छात्रवृत्ति सिफारिस रु २०० विधुत जडान, नामसारी, ठाउँसारी(कृषि, घरायसी) रु २०० दैविक प्रकोप, अपाङ्ग, असहाय परिचयपत्र सिफारिस निशुल्क बक्सौनी/मिलापत्र रु १००० (दुवै पक्षसँग अलग अलग)
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- विवाहित, अविवाहित वसोवास, जन्म, मृत्यु प्रमाणित रु २०० विवाहित, अविवाहित वसोवास, जन्म, मृत्यु प्रमाणित(अङ्ग्रेजिमा) रु ५०० चारित्रीक प्रमाणित रु ३०० व्यक्ती प्रमाणित रु २००
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको सम्बन्धित
व्यक्तिको निवेदन
नाता सम्बन्ध देखिने कागजपत्र
नागरिकताको प्रमाणपत्र
पासपोर्ट साइजका २/२ प्रति फोटो
आवश्यकता अनुसार सर्जमिन
मुचुल्का/सनाखत समेत

सेवा प्रकारः-
सेवा समयः- काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु. २०० अङ्ग्रेजी भाषामा रु. ५०० पारिवारिक पेन्सन(नेपाली) रु. ५०० पारिवारिक पेन्सन(विदेशी) रु.१००० नावालक सिफारिस रु. १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
२ नाता सम्बन्ध देखिने कागजपत्र.
३.नागरिकताको प्रमाणपत्र
४.पासपोर्ट साइजका २/२ प्रति फोटो
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का सनाखत समेत

सेवा प्रकारः-
सेवा समयः- काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घर कायम दस्तुर रु. ५०० घर तथा जग्गा नामसारी रु. २५० प्रमाण पुर्जामा फोटो टासँ गर्ने सिफारिस रु. १०० प्रमाण पुर्जा प्रतिलिपि सिफारिस रु. १०० घर तथा बाटो भए, नभएको(राजिनामा) सिफारिस दस्तुर रु. ५०० (४ कित्ता भन्दा बढीमा प्रति कित्ता थप रु. १००) घर तथा बाटो भ
आवश्यक कागजातहरुः-

१ सरोकाारवाला सवैको नागरिकताको प्रमाणपत्र
२ जग्गाधनी प्रमाणपूर्जा
३ मृत्यु दर्ताको प्रमाणपत्र
४ स्पष्ट नभएमा सर्जमिन मुचुल्का सनाखत समेत
५ जग्गा रजिष्ट्रेशन गरेको कागज

सेवा प्रकारः-
सेवा समयः- काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २०० नागरिकता सिफारिस रु. १०० नागरिकता प्रतिलिपि सिफारिस रु. १५० अङ्गिकृत नागरिकता सिफारिस रु. ५००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको प्रमाणपत्र
२.जन्मदर्ताको प्रमाणपत्र
३.शैक्षिक योग्यताको प्रमाणपत्र
४.निवेदन फाराम
५. स्पष्ट नभएमा सर्जमिन मुचुल्का

Pages

जानकारी