FAQs Complain Problems

एकीकृत सम्पत्ती कर प्रशिक्षण कार्यक्रम

 

गुल्मी जिल्लामै पहिलो पटक स्थानीय तहको आफ्नै आयोजनामा गरिएको।

 

पाल्पा जिल्लाका  जिल्ला समन्वय अधिकारी राम प्रसाद पाण्डे प्रमुख प्रशिक्षक र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले प्रशिक्षण गर्नुभएको । कार्यक्रममा एकिकृत सम्पत्ति कर कार्यन्यनको लागि तयार गरिएको एकिकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधीको सम्बन्धमा व्यापक छलफल समेत आयोजना गरिएको । सहभागीहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको । आगामी एक हप्ता भित्रै सम्पत्ति मुल्याङ्कनको कार्य थालनी गर्ने गाउँपालिकाले तयारी गर्दै।

आर्थिक वर्ष:

वडा प्रतिनिधिहरु