FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सूचना टाँस ७ दिन भित्र मुचुल्का १५ दिन भित्र सूचनाको म्याद पछी रकम दाखिला मुचुल्का भएपछि प्लिन्थ लेभल निर्माण पछि अनुगमन प्रतिवेदनका आधारमा सुपर स्टक्चरको अनुमति प्रदान सुपर स्टक्चर निर्माण भएको अनुगमन प्रतिवेदनका आधारमा सम्पन्न प्रमाणपत्र प्रदान निर्माण
जिम्मेवार अधिकारीः- प्राविधिक
सेवा दिने कार्यालयः- प्राविधिक शाखा
सेवा शुल्कः- दरखास्त पुस्तिका रु ७०० फिल्ड शुल्क रु ५०० निर्माण धरौटी रु ५००० र सो भन्दा ठूलो १०००० सम्पन्न प्रमाणपत्र रु ५०० नँया नक्शाको दररेट १००० वर्ग फिट भन्दा थोरै भूमिगत तला रु........ पहिलो तला रु....... दोस्रो तला रु...... तेस्रो तला रु..... सो भन्दा माथ
आवश्यक कागजातहरुः-

........................

सेवा प्रकारः-
सेवा समयः- प्रकृया पूरा भएमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- योजना लेखा
सेवा दिने कार्यालयः- योजना लेखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कार्यसम्पन्न भएको प्राविधिक प्रतिवेदन नापी किताब
योजनामा खर्च भएको रकमको विल भरपाई
फर्छौटको लागि उपभोक्ता समितिको निर्णय
खर्च सार्वजनिक गरेको निर्णय
सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन
काम सम्पन्न भएको अनुगमन समितिको प्रतिवेदन, कार्य सम्पन्न भएको प्राविधिक मूलयाङ्कन

सेवा प्रकारः-
सेवा समयः- कार्यान्वयनको क्रममा यथाशिघ्र
जिम्मेवार अधिकारीः- योजना/प्राविधिक/अन्य कर्मचारी, अनुगमन समितिका पदाधिकारी समेत
सेवा दिने कार्यालयः- योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

मौखिक तथा लिखित

सेवा प्रकारः-
सेवा समयः- प्रकृया पूरा भएमा २ दिन भित्र
जिम्मेवार अधिकारीः- योजना प्रमुख
सेवा दिने कार्यालयः- योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

वडाध्यक्ष वा वडा सदस्यको
उपस्थितिमा उपभोक्ता भेला
अध्यक्ष, सचिव र कोषाध्यक्ष
मध्ये एउटा महिला सहित ७ देखि
११ जनाको उपभोक्ता समिति गठन
महिला सहित ५ जनाको
अनुगमन समिति गठन
उपभोक्ता समितिका
पदाधिकारीहरुको नागरिकता
प्राविधिक लागत स्टीमेट
अध्यक्ष, सचिव र कोषाध्यक्षको
संयुक्त बैँक खाता खोल्ने
कार्यालय सँग सम्झौता गर्ने

सेवा प्रकारः-
सेवा समयः- मंशिर-पुस
जिम्मेवार अधिकारीः- योजना प्रमुख
सेवा दिने कार्यालयः- योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

वडा/टोल भेलाबाट योजना माग गर्ने
विषयगत समितिमा छलफल गर्ने
एकीकृत योजना तर्जुमा समितिमा छलफल गर्ने
कार्यपालिकाबाट पारित गर्ने
गाउँसभाबाट अनुमोदन गर्ने

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
जन्मदर्ताको प्रमाणपत्र
संरक्षकको नागरिकता
बाबु/आमाको जग्गाधनी प्रमाणपूर्जा

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
जन्मदर्ताको प्रमाणपत्र
अपाङ्गता परिचयपत्र

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
सम्वन्ध विच्छेदको प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
पतिको मृत्यु दर्ताको प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो