सूचना तथा समाचार
गुल्मीदरबार गाउँपालिकाको कार्यसम्पादन नियमावलि
गुल्मीदरबार गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४
गाउँ कार्यपालिकाबाट गरिने कार्यलाई व्यवस्थित गर्न नेपालको संविधानको धारा २१८ ले दिएको अधिकार प्रयोग गरी गुल्मीदरबार गाउँ कार्यपालिकाले मिति २०७४/०४/०२ को निर्णयानुसार देहायका नियमहरु बनाएको छ ।