FAQs Complain Problems

अशोक कुमार थापा

टोल: 
पाल्पाथोक
फोटो: 
मोबाईल: 
९८५७०७४४१०
लिङ्ग: 
पुरुष
आमाको नाम: 
कर्मकुमारी थापा
बाबुको नाम: 
गंगा बहादुर थापा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
चेतकुमारी थापा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
सामाजिक सेवा
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
गुल्मी
प्रदेश: 
प्रदेश नं ५
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
गोरखपुर विश्वविध्यालय
अध्ययन गरेको देश: 
भारत
राजनीतिक अनुभव: 

वि.स. २०२६ साल फाल्गुन १ गते देखि २०५२ साल मंशिर २९ सम्म श्री ईश्वरी मा.वि.मा शिक्षण पेशामा रहदै गर्दा २०५२ साल सम्म नेपाल शिक्षक संघ गुल्मी जिल्लाको सदस्य, २०५४ को निर्वाचनमा दरवार देविस्थान गा.वि.स. वडा नं. ०७ को वडा अध्यक्ष भई जिल्ला विकास समिति गुल्मीको जिल्ला विकास समिति ईलाका नं. ०७ को नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भई २०५९ साल सम्म  जिल्ला विकास समिति गुल्मीको सदस्य, २०४६ साल देखि नेपाली  काङ्ग्रेसको क्रियासिल सदस्य, निर्वाचन क्षेत्र नं. २ गुल्मीको २०६८ देखि हालसम्म क्षेत्रीय सभापति।

 

विगतको पेशा र अनुभव: 

शिक्षण पेशा

जन्म मिति (वर्ष): 
२००८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 

वडा प्रतिनिधिहरु